यो बारे नि केहि सोच्ने हो कि ?

हप्तामा सात  किन

महादेश सात नै किन

किन छ इन्द्रणीमा सात रङ

सात समुन्द्र नै किन

सप्तऋषि नै किन 

विहेमा सात फेर नै किन

किन दिइन्छ सातौ जन्म साथ दिने वचन

संगीतमा सात नोट नै किन

साढे सात को दशा किन

संसारमा उस्तै उस्तै देखिने सात मनिस नै किन

साटो फुक्दा सत्याली वाचा नै किन ?

आखिर किन उत्तर खोज्दै छु ?

Related Posts

by
Previous Post Next Post

Leave a Reply

Your email address will not be published. Required fields are marked *

0 shares