कसरी रहन सकिन्छ सामाजिक सञ्जालमा सबै भन्दा सुरक्षित

सामाजिक सञ्जाल चलाउने पनि आ-आफ्नै तौर तरिका हुन्छन, यसलाई हामीले नजरअन्दाज गर्दा धेरै समस्या भोग्दै आई रहेका छौ । सामाजिक सञ्जालका प्रयोगकर्ता दिन दोगुना रात चौगुणा बढ्दै गैरहेको छ।

पुरै विश्वको लगभग आधा जनासंख्या केहि न केहि सामाजिक संजालमा जोडिएका छन, यति धेरै जनसंख्या जोडिएको सामाजिक संजालमा केहि मात्रामा असामजिकता नहुने कुरै छैन।

त्यसैले आफ्नो सामाजिक संजाल सबै भन्दा सुरक्षित बनानुहोस र तल दिएका निम्न कुरामा ध्यान दिनुहोस।

 

  1. बलियो पासवर्ड राख्नुहोस। 
  2. टु फ्याक्टर अथेन्टिकेसन राख्नुहोस। 
  3. सूचनामा गोपनीयता राख्नुहोस। 
  4. नचिनेका साथीहरू हटाउनुहोस। 
  5. स्क्याम तथा फिसिङ
  6. बेला बेलामा सेक्युरिटी चेक गर्नुहोस। 

 

 

Related Posts

by
Previous Post Next Post

Comments

    • lila dhakal
    • June 5, 2020
    Reply

    आउन ले पो गर्छन् नआउनेले कसरी सुक्षित हुनु बिजय भाइ चलाउन त सबैलाई परेको छ

      • विजय डिम्दोङ
      • July 18, 2020
      Reply

      नजानेको कुरा सिक्दै जाने हो नि दिदी, केहि कुरा दिदीबाट केहि भाईबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

101 shares