के प्रकृतिले हामीलाई पाठ सिकाउँदैछ त

सद्गुरु मैले भर्खरै पढेको इटलीमा डल्फिन समुन्द्र तटको छेउछाउ आउछन ? पोल्याण्डमा हरिण रोड घुमिरहेको छन्।  चीन र अरु केहि देश हरुमा प्रधुषणको स्तर केहि कम भइ रहेको छ।  के यो प्रकृतिको हामीलाई पाठ सिकाउने  तरिका हो ? हामीलाई Human Being भनेर भन्छन। यस ग्रहमा अन्य कुनै पनि प्राणी लाई Being भन्दैनन्। हामी Human Being हौ यानेकि हामीलाई हाम्रो आधारभूत […]

सोनी वर्ल्ड फोटोग्राफीमा नेसनल अवार्ड जित्ने १४ गजबका फोटोहरु

अस्ट्रेलिया कतिपयलाई लाग्छ महँगा क्यामेरा र लेन्सले मात्र राम्रा फोटो खिच्छ। त्यस्तै फोटोले मात्र अवार्ड जित्छ। तर होइन, यो फोटो आइफोन एक्सले खिचेको हो। अस्ट्रेलियाको तर्फबाट एडम स्टिभेन्सनले नेसनल अवार्ड जिते। Image Name: That’s Nothing to Laugh About Photographer Name: Adam Stevenson बंगलादेश यो अलि क्रियटिभ किसिमको फोटो हो। अचेल युट्युबमा भिडियो हेर्ने पुस्तालाई थाहा नहोला, तर यो भिसिआरको टेप […]

पढ्नु भयो १११ नेपाली पुस्तक, कुनै छुटे कि ?

    दैनिक जसो एउटा पुस्तक सार्वजनिक भएको खबर सामाजिक सञ्जालमा पढ्न पाइन्छ । प्रकाशनको गति यति धेरै भइसक्यो, ती सबैको खबर सार्वजनिक गर्न हरेक मिनेट अपडेट हुने अनलाइन पत्रिकाहरु पनि असमर्थ हुन थालेका छन् । यसबाट पुस्तक प्रकाशनको क्रम बढेको मात्र होइन, पठन संस्कृति पनि उकालो लागिरहेको अर्थ लगाउन सकिन्छ । बजारमा लेखकहरु सेलिब्रेटी हुँदै गएका छन् । र, […]

कोरोना भाइरस (कोभिड-१९) – भ्रम र यथार्थ

कोरोना भाइरस सम्बन्धी गलत हल्ला-भ्रमहरूको बारेमा सही जानकारी १. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ?  हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ। २. के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न सकिन्छ? हालसम्म लसुन खानाले कोरोना […]

तपाइँको उद्देश्य के हो – जीवनमा तपाइँले यसलाई कसरी प्राप्त गर्ने ।   

विजय डिम्दोङ हामी जीवनका धरै बिन्दुहरुमा प्रश्न सोध्ने गर्छौ – मेरो जीवनको उद्देश्य या लक्ष्त्य के होला ? हामी किन बाँचिरहेका छौ।  मैले अब के गर्नु पर्ला अगाडी बढ्न आदित्यादि । यी प्रश्नहरु धेरै चाही हामी मध्ये धेरैले निराशाका दिनमा  धेरै गर्ने गरेका छौ।  असफलता, आभाब र निराशाका दिनहरुमा  गर्ने यी प्रश्न यस्तो दिनमा जन्मिन्छ जुन दिन हामी हामीले हाम्रो […]

मैले देखेको नेपाल

मैले देखेको नेपाल डा. हर्क गुरुङले लेखेको पुस्तक हो ।  नेपालका कुना-कन्दरा, पहाड-पर्वत, भावर र दुन पैदल हिंडेरै पुग्ने थोरै नेपालीहरुम पर्छन हर्क गुरुङ।  हिंड्नु त एउटा पहाडी गाउँमा जन्मेका उनको बाल्यकालको नियति नै थियो | तर विदेशमा पढेर आएपछि पनि उनले नेपाल यात्रालाई आफ्नो पहिलो प्राथमिकता बनाए | उनका लागी त्यस्तो यात्रा आफ्नो जन्मभूमिलाई नजिकबाट हेर्ने, बुझ्ने र चिन्ने […]

के चीनमा कोरोना भाइरस साँच्चिकै नियन्त्रणमा आएको हो ?

                 चीनको एक  प्रसिद्ध ग्लोबल टाइम्सले  मुख्य समचारको रूपमा एक समाचार छापिएको छ– चीन अँध्यारो क्षणबाट बाहिर आयो । यो समाचारमा चिनियाँ राष्ट्रपति सी जिनपिङको वुहानमा भएको यात्रालाई निकै प्राथमिकताका साथ राखिएको छ । अनि दाबी गरिएको छ– चीनमा अब कोरोना भाइरस संक्रमितहरुको संख्या निकै घटेको छ । चिनियाँ सन्चारमाध्यममा मात्र होइन, सरकारी […]

यो बारे नि केहि सोच्ने हो कि ?

हप्तामा ७ दिन किन महादेश ७ किन किन छ इन्द्रेणिमा ७ रङ ७ समुन्द्र किन सप्तऋषि किन बिहेमा ७ नै फेरा किन किन दिइन्छ ७ ओै जन्म सार्थ दिने वचन संगीत मा ७ note किन सॉढे ७को दशा किन सन्सारमा उस्तै देखिने मानिस ७ नै किन सातो फुक्दा सत्युली बाचा किन ? आखिर किन ??🤔

विश्वमा अब कुनै एक देशको दबदबा हुने छैन- जेफ्री डी. स्याक्स

सन् १७७६ मा प्रकाशित आफ्नो पुस्तक ‘वेल्थ अफ नेशन्स’ मा बेलायती अर्थशास्त्री एडम स्मिथले मण्डलीकरणका महत्वपूर्ण प्रारम्भिक घटनाबारे वर्णन गरेका छन्। क्रिस्टोफर कोलम्बसले सन् १४९२ मा युरोपबाट अमेरिका पुग्न पत्ता लगाएको समुद्री मार्ग र भास्को डी गामाले सन् १४९८ मा भारततर्फ गरेको समुद्री यात्राले आधुनिक भूमण्डलीकरणको नक्सा कोरेका हुन्। स्मिथका अनुसार ती दुई घटना मानवजातिको इतिहासमा दर्ज भएका सबैभन्दा महत्वपूर्ण […]