Blog

विभिन्न ६० विषयमा निःशुल्क सीपमूलक तालिम, यसरी दिनुहोस् अनलाइनबाट आवेदन

काठमाडौं । सरकारले ६० वटा सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरुबाट तालिममा सहभागी हुन अनलाइन आवेदन माग गरेको हो । केन्द्रले निःशुल्क रुपमा सञ्चालन हुने तालिमका लागि माघ १६ गतेसम्म आवेदन …

कलियुगको कहिले अन्त्य हुन्छ अनि त्यस पछि के होला, यस्तो छ युगहरूको विशेषता

योगको राशी–चक्रअनुसार सूर्य वरिपरि पृथ्वीले परिक्रमा गर्ने कक्ष (orbit) लाई २७ खण्डहरूमा विभाजित गरिएको छ, जसलाई नक्षत्र  भनिन्छ । प्रत्येक नक्षत्रलाई थप चार बराबर भागहरूमा विभाजित गरिएको छ, जसलाई पद भनिन्छ । ४ लाई २७ ले गुणान गर्दा १०८ हुन्छ । एउटा नक्षत्र भनेको चन्द्रमाले पृथ्वी वरपर परिक्रमा गर्ने कक्षको आधा भाग हो । मानव शरीरमा हुने …

कसरी रहन सकिन्छ सामाजिक सञ्जालमा सबै भन्दा सुरक्षित

सामाजिक सञ्जाल चलाउने पनि आ-आफ्नै तौर तरिका हुन्छन, यसलाई हामीले नजरअन्दाज गर्दा धेरै समस्या भोग्दै आई रहेका छौ । सामाजिक सञ्जालका प्रयोगकर्ता दिन दोगुना रात चौगुणा बढ्दै गैरहेको छ। पुरै विश्वको लगभग आधा जनासंख्या केहि न केहि सामाजिक संजालमा जोडिएका छन, यति धेरै जनसंख्या जोडिएको सामाजिक संजालमा केहि मात्रामा असामजिकता नहुने कुरै छैन। त्यसैले आफ्नो …

आगामी १५–३० वर्ष मानवताको लागि निर्णायक !

मनुष्यको रूपमा हामी थुप्रै प्रकारका क्रियाकलापहरू गर्न सक्छौँ । तर, हाम्रा क्रियाकलापहरूको प्रकृति जस्तोसुकै भए तापनि, आजको विश्वमा कटिबद्ध व्यवसायीहरूसमेत प्रभावको कुरा गरिरहेका छन्, लाभको होइन । “प्रभाव” को आशय “हामी अरू कसैको जीवनलाई छुन चाहन्छौं” भन्नु हो । व्यवसायीहरूले प्रभावको बारेमा कुरा गरिरहँदा वा तपाईं कसैसँग व्यक्तिगत सम्बन्ध बनाइरहँदा, वास्तवमा, तपाईं कहीँकतै केही समयको …

महर्षि व्यास: वेदहरू सङ्कलन गर्ने एवं महाभारत रच्ने महापुरुष

सद्‌गुरु: हजारौँ वर्षअघि पराशर नाम गरेका महान् ऋषि थिए । अथाह ज्ञान भएका यी बुद्ध पुरुष पराशर महर्षिका नामले परिचित थिए । त्यसबेला समाजमा यस्तो परिस्थिति सृजना भयो, जहाँ राजाहरू सत्ता र शक्तिमा लिप्त भएर मात्तिन थाले अनि ब्राह्मणहरूको धर्मलाई सम्मान गर्न छाडे । साथै, धेरै हदसम्म ब्राह्मणहरू पनि भ्रष्ट भएका थिए, जसकारण आफूले पाउने गरेको …

के प्रकृतिले हामीलाई पाठ सिकाउँदैछ त

सद्गुरु मैले भर्खरै पढेको इटलीमा डल्फिन समुन्द्र तटको छेउछाउ आउछन ? पोल्याण्डमा हरिण रोड घुमिरहेको छन्।  चीन र अरु केहि देश हरुमा प्रधुषणको स्तर केहि कम भइ रहेको छ।  के यो प्रकृतिको हामीलाई पाठ सिकाउने  तरिका हो ? हामीलाई Human Being भनेर भन्छन। यस ग्रहमा अन्य कुनै पनि प्राणी लाई Being भन्दैनन्। हामी Human Being …

सोनी वर्ल्ड फोटोग्राफीमा नेसनल अवार्ड जित्ने १४ गजबका फोटोहरु

अस्ट्रेलिया कतिपयलाई लाग्छ महँगा क्यामेरा र लेन्सले मात्र राम्रा फोटो खिच्छ। त्यस्तै फोटोले मात्र अवार्ड जित्छ। तर होइन, यो फोटो आइफोन एक्सले खिचेको हो। अस्ट्रेलियाको तर्फबाट एडम स्टिभेन्सनले नेसनल अवार्ड जिते। Image Name: That’s Nothing to Laugh About Photographer Name: Adam Stevenson बंगलादेश यो अलि क्रियटिभ किसिमको फोटो हो। अचेल युट्युबमा भिडियो हेर्ने पुस्तालाई थाहा …

तपाइले पढ्नु भयो यी १११ नेपाली पुस्तक कि कुनै छुटे ?

दैनिक जसो एउटा पुस्तक सार्वजनिक भएको खबर सामाजिक सञ्जालमा पढ्न पाइन्छ । प्रकाशनको गति यति धेरै भइसक्यो, ती सबैको खबर सार्वजनिक गर्न हरेक मिनेट अपडेट हुने अनलाइन पत्रिकाहरु पनि असमर्थ हुन थालेका छन् । यसबाट पुस्तक प्रकाशनको क्रम बढेको मात्र होइन, पठन संस्कृति पनि उकालो लागिरहेको अर्थ लगाउन सकिन्छ । बजारमा लेखकहरु सेलिब्रेटी हुँदै गएका …

कोरोना भाइरस (कोभिड-१९) – भ्रम र यथार्थ

कोरोना भाइरस सम्बन्धी गलत हल्ला-भ्रमहरूको बारेमा सही जानकारी १. के कोरोना भाइरस (कोभिड–१९) लामखुट्टेको टोकाईबाट सर्छ?  हालसम्म कोरोना भाइरस लामखुट्टेको टोकाईबाट सरेको पुष्टि भएको छैन।यो श्वासप्रश्वासबाट सर्ने भाइरस हो। कोरोना भाइरसबाट संक्रमित व्यक्त्तिले खोक्दा र हाँच्छ्यु गर्दा निस्कने थुक र सिँगानको माध्यमबाट एक व्यक्तिबाट अर्को व्यक्त्तिमा सर्दछ। २. के लसुन खानाले कोरोना भाइरसको संक्रमणबाट बच्न …