विभिन्न ६० विषयमा निःशुल्क सीपमूलक तालिम, यसरी दिनुहोस् अनलाइनबाट आवेदन
काठमाडौं । सरकारले ६० वटा सीपमूलक, सीप अभिवृद्धि तथा उद्यमशीलता विकास तालिम सञ्चालन गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गतको लघु, घरेलु तथा साना उद्योग प्रवर्द्धन केन्द्रले उद्यम व्यवसाय गर्न इच्छुक व्यक्तिहरुबाट तालिममा सहभागी हुन अनलाइन आवेदन माग गरेको हो । केन्द्रले निःशुल्क रुपमा सञ्चालन हुने तालिमका लागि माघ १६ गतेसम्म आवेदन …