आगामी १५–३० वर्ष मानवताको लागि निर्णायक !
मनुष्यको रूपमा हामी थुप्रै प्रकारका क्रियाकलापहरू गर्न सक्छौँ । तर, हाम्रा क्रियाकलापहरूको प्रकृति जस्तोसुकै भए तापनि, आजको विश्वमा कटिबद्ध व्यवसायीहरूसमेत प्रभावको कुरा गरिरहेका छन्, लाभको होइन । “प्रभाव” को आशय “हामी अरू कसैको जीवनलाई छुन चाहन्छौं” भन्नु हो । व्यवसायीहरूले प्रभावको बारेमा कुरा गरिरहँदा वा तपाईं कसैसँग व्यक्तिगत सम्बन्ध बनाइरहँदा, वास्तवमा, तपाईं कहीँकतै केही समयको …